सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना तिर्नुपर्ने

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको...