आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–चीनबीच भएका अधिकांश सम्झौता किन छन् अलपत्र ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको पाँच दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्न त्यहाँ...