स्वरसम्राट नारायणगोपालले पहिलो भेटमा पेमला लामालाई गीत गाएर सुनाएका थिए: ‘चिनारी हाम्रो धेरै पुरानो रहेझैँ लाग्दछ । नदेखे पनि भेट सधैँ सधैँ भएझैँ लाग्दछ । कुनै समय...