सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित)

काठमाडौँ । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो । ...