मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हेल्दी पाँचखाल’ अभियानका लागि धुलिखेल अस्पतालसँग सम्झौता

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच ‘हेल्दी पाँचखाल’ अभियानका विषयमा सम्झौता भएको छ । कोरानाभाइरस संक्रमण कालमा डाक्टरसहितको आइसोलेसन सञ्चालन गरेर १०० भन्दा बढी कोरोना विरामीको उपचार, निःशुल्क...