मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतद्वारा सामूहिक राजीनामा

काठमाडौँ । सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सकहरूलाई मानसिक तनाव दिने तथा गाली गलौज गर्ने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन...