सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक अंश : छोट्काको लास

मैले कल्लुलार्ई हेरें । ऊ आफ्नी आमाको दायाँतिर बसेको थियो । उसको दायाँतिर जेठी बैनी, जेठी बैनीको दायाँतिर, उसकी कान्छी बैनी लहरै बसेकी थिए । र, उसको बुबा उनीहरुको अगाडि...