मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

तनहुँ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा.सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो ।  गत वर्ष...