आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्रेकअपको हल्लाबीच सिसन बानियाँ लेख्छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’

चर्चित भ्लगर सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गरेका छन् ।  उनले आफ्नो जीवनको त्यो अध्याय अब समाप्त भइसकेको र पाना पल्टाउन पनि भनेका छन् । उनले...