आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहारसँगको ग्रिड प्रयोग गरी भारतका राज्यहरूमा विद्युत् निर्यातका लागि मोडालिटी तय गरिने

काठमाडौँ । नेपाल–भारतबीचको विद्युत् आदान प्रदान समितिको  बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न...