सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६...