आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा कहिलेसम्म खाद्यान्न अभाव ?

सुर्खेत । विभिन्न सूचकमा सबैभन्दा कमजोर रहेको कर्णालीका नागरिक खाद्यान्न अभावको चपेटोबाट अझैपनि माथि उठ्न सकिरहेका छैनन् । जसकारण कुपोषण र पुड्कोपनलगायत पोषणसम्बन्धी सूचकहरु समेत निकै डरलाग्दो अवस्थामा रहेको छ ।...