आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ग्वार्को फ्लाइओभर’को के छ कार्यप्रगति ?

काठमाडौँ । नेपालकै पहिलोफ्लाइओभर ललितपुरको ग्वार्कोमा धमाधम निर्माण भइरहेको छ । नलेज सेयरिङ्ग एण्ड टेक्नोलोजी ट्रान्सफरको अवधारणामा सिकाईको रुपमा समेत अघि बढाइएको यो परियोजना इन्जिनियरिङ्ग, प्रोकुरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) खरिद...