आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बैङ्क ब्याजदर एकल अङ्कमा झर्नुपर्छ, सङ्कटमा लिलामी प्रक्रिया रोकिनुपर्छ’

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले फागुन ५ गतेदेखि बैङ्कविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । महासङ्घले देशभरका ३८ वटा व्यावसायिक सङ्घसंस्थासँगको सहकार्यमा बैङ्क ब्याजदरविरुद्ध आन्दोलनको घोषणा गरेको हो । यस्तै...