काठमाडौं । पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवामै धेरै अलमलिएको देखिन्छ । त्यसको पछिल्लो उदाहरण रौतहटको वृन्दावन नगरपालिकालाई लिन सकिन्छ । त्यहाँ दुई जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी...