आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कैलारी गाउँपालिका–९ मा ४ दिनदेखि गरिएको तालाबन्दी आज खुल्ने, के–के भयो सहमति ?

धनगढी  । कैलालीको कैलारी गाउँपालिका वडा नंं ९ मा गरिएको तालाबन्दी आज खुल्ने भएको छ । स्थानीय र वडा कार्यालयबिच कोइलुहवा तालको ठेक्का प्रक्रिया, विद्युत् सेवा प्रवाह, विद्यालय, खानेपानीलगायत विषय...