आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीबीसीको दिल्ली र मुम्बईको कार्यालयमा आयकर विभागको तीन दिन चलेको ‘सर्वेक्षण’ पूरा, के भन्छ विभाग ?

भारतमा बीबीसीको दिल्ली र मुम्बईस्थित कार्यालयमा आयकर विभागको सर्वेक्षण बिहीबार राति सम्पन्न भएको छ । आयकर विभागले मङ्गलवारदेखि सर्वेक्षण सुरु गरेको थियो, जुन बिहीबार राति १० बजे पूरा भएको...