आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो घरमा महिला फ्यान सहयोगी भएर काम गर्थिन्’ गोबिन्दाले भने – धनाढ्य परिवारकी थिइन् भनेर पछि थाहा भयो

९० को दशकमा चर्चित अभिनेता गोबिन्दाका धेरै फ्यान थिए । उनीसँग विवाह गर्न चाहने धेरै महिला फ्यान थिए । हालैको एक अन्तर्वार्तामा गोबिन्दा र उनकी श्रीमती सुनिताले एक महिला फ्यानले आफ्नो परिचय परिवर्तन...