आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डब्लुएचओ क्षेत्रीय निर्देशक पदमा आचार्य र वाजेद प्रतिस्पर्धा गर्दै

काठमाडौँ  । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आजदेखि हुँदैछ । भारतको नयाँ दिल्लीमा क्षेत्रीय निर्देशक पदका लागि नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपालका...