आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्ततः स्वदेशी उत्पादनको सवारीले दर्ता पायो, नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने

काठमाडौं। लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप...