आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचन र भारतीय विदेशसचिवको नेपाल भ्रमण

नेपालमा तेस्रो पटक राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अन्तिम पदावधि यही फागुन अन्त्यमा सिध्याउँदै छिन् । निर्वाचन आयोगले फागुन २५ गतेका दिन राष्ट्रपतिको चुनाव...