कटारी । अबिरल वर्षासँगै पहिरो गएपछि बिहीबार रातिदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । ...