आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारत सरकारद्वारा ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ...