आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । थापाथली क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन्...