सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोनु निगममाथि दुर्व्यवहारको आरोपमा सांसदका छोराविरुद्ध उजुरी दर्ता

भारतीय गायक सोनु निगममाथि साङ्गीतिक कार्यक्रमपछि गरिएको दुर्व्यवहारको विषयमा एक सांसदका छोराविरुद्ध उजुरी दर्ता भएको छ । यसबारे मुम्बई प्रहरीले जानकारी दिएका हुन् । समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई...