आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युनेस्को र विश्व प्रेस जगतसँग ईन्जाको ऐक्यबद्धता

वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जाले विश्वभर छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघअन्तर्गत युनेस्को...