आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरो कप छनोट फुटबल : नेदरल्यान्ड्सले सजिलै हरायो ग्रिसलाई

काठमाडौँ । आगामी युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा शुक्रबार नेदरल्यान्ड्सले ग्रिसलाई ३—० गोलको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेदरल्यान्ड्सले आगामी युरो कपमा छनोट हुने सम्भावना पनि बलियो बनाएको...