मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हामीले धेरै गल्ती गर्‍यौं , त्यसको फाइदा रियलले उठायो’

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले आफूहरुले धेरै गल्तीहरु गर्दा त्यसको फाइदा स्पेनिस क्लब रियलले उठाएको बताए । मंगलबार भएको खेलमा लिभरपुल रियलसँग ५–२ गोल अन्तरले...