सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भएकोमा सांसद दीपक गिरीको आपत्ति

काठमाडौँ । नेपाली का‌ंग्रेसका सांसद दीपक गिरीले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भइरहेकोमा आपत्ति जनाएका छन् । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा...