बलिउड अभिनेताद्वय विवेक ओबराय र अभिषेक बच्चनले एक अर्कालाई अंगालो हालेपछि यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ । सहारा इन्डिया पार्टीमा यी दुवैले एक अर्कालाई अंगालो हालेका हुन् ।...