सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ ।  आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार...