आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा भक्तपुरमा १२४ औं शाखा उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा १२४ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक...