आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहारमा मन्त्रिमण्डल विस्तार हुँदै, ३१ मन्त्रीले शपथ लिने

बिहारमा नितिश–तेजस्वी सरकार गठनको ६ दिनपछि मंगलबार क्याबिनेट विस्तार गरिँदैछ । नयाँ मन्त्रिमण्डलमा कूल ३१ जना मन्त्रीले शपथ लिने बताइएको छ । यसमध्ये १६ जना राष्ट्रिय जनता दल (आरजेडी), ११...