आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा

काठमाडौँ । बलात्कार आरोपित सन्दीप लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ आइतबार हुँदैछ । सो मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा परेको छ...