सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ । बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार  शल्यक्रिया गरिएको हो ।  धवलागिरि अस्पतालका डा...