सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई मजबुत बनाउन धेरै त्याग गरिएको छ, नजरअन्दाज नगरियोस् : माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई आफ्नो पार्टीले गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनी दिएको छ ।  प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट...