आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कानुनभन्दा माथि हुन् नेपालका कर्मचारी ?

कर्मचारी र राजनीतिज्ञहरूको संयन्त्रबाट कुनै पनि राज्य सञ्चालन हुन्छ । निर्वाचनमार्फत प्रतिनिधिका रूपमा राजनीतिज्ञहरू राज्यको नेतृत्वदायी भूमिकामा रहन्छन् । त्यस्ता निर्वाचित प्रतिनिधि देशको राजनीतिक संयन्त्र हुन् । व्यवस्थापिकामार्फत जनताको प्रतिनिधि...