आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै...