आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला सशक्तीकरणमा लघुवित्त

स्वतन्त्र र सम्मानपूर्वक जीवनयापन गर्ने पाउनु महिलाको नैसर्गिक अधिकार हो । महिलाको अधिकार संरक्षणका लागि संविधानले पनि विशेष व्यवस्था गरेको छ । महिलासमक्ष आइपरेका समस्या समाधानका लागि उनीहरूलाई सक्षम बनाउनु...