काठमाडौँ । नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीविरुद्ध नागरिकतामा उमेर सच्याएको उजुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ । उजुरी उपर छानबिन गरी प्रतिवेदन बुझाउन आयोगले गृह मन्त्रालयलाई परिपत्र...