मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी वरीयतामा विलियमसनको छलाङ

काठमाडौँ । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन्...