आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकहरुमा पैसा थुप्रिएपछि थप १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत थप पैसा तान्ने भएको छ । केन्द्रीय बैङ्कले ७ दिनका लागि निक्षेप सङ्कलन औजारमार्फत १० अर्ब रुपैयाँ तान्ने भएको...