सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटा । साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै...