सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषि मन्त्रालय ध्यानाकर्षण : तरकारीको विषादी परीक्षण रोकिएको छैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही सञ्चार माध्यममा प्रकाशित सरकारले आयातित तरकारीको विषादी परीक्षण रोकेको र जी टू जी मल आयात रोकिएको भन्ने समाचारको खण्डन गरेको छ ।  ...