मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी फेन्टेनको निधन

काठमाडौँ । सन् १९५८ फिफा विश्वकपमा १३ गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको...