सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साना हातमा ठुला गुलेली कहिलेसम्म ?

विश्वभरिमा रहेका चराका कुल प्रजातिहरूमध्ये ८.१ प्रतिशत प्रजातिका चरा नेपालमा पाइन्छन् । चराहरूको संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था वर्ल्ड लाइफ इन्टरनेशनलका अनुसार विश्वमा करिब ११ हजार विभिन्न प्रजातिका चराहरू छन् ।...