नेपालको पाँचौँ आवधिक योजनादेखि कृषि क्षेत्र प्राथमिकतमा पर्दै आएको छ । करिब ६६ प्रतिशत श्रमशक्ति यसै पेसामा संलग्न छन् । तर २०७३/७४ को तथ्याङ्कअनुसार जीडीपीमा कृषि क्षेत्रको योगदान २९ प्रतिशतमा...