सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अहिले देखिएको रुघा र ज्वरो ‘एचथ्रीएनटू’ भाइरसका कारण

नयाँ दिल्ली । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का विज्ञहरूले देशमा विगत दुई–तीन महिनादेखि फैलिरहेको चिसो, खोकी र ज्वरोको कारण एक प्रकारको इन्फ्लुएन्जा भाइरस भएको बताएका छन् । ...