आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुज्योति बनिन् मिस लिटील नेवाः

काठमाडौँ । ‘मिस लिटील नेवाः २०२३ (११४३)’ को उपाधि सुज्योति डंगोलले जितेकी छन् । नेप्लिज फेसन होमको आयोजना रहेको प्रतियोगीतामा डंगोलले उपाधिका साथमा २५ हजार नगद समेत प्राप्त गरिन् । ...