काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित मातृभूमि स्कुलले हालै अभिभावकहरूलाई निद्रा उडाउने पत्र पठायो । आगामी शैक्षिक सत्र २०८० बाट मासिक ५ हजार शुल्क वृद्धि गरिएको पत्र विद्यार्थीहरुमार्फत् अभिभावकको हात हातमा पुगेको...